सबसे अच्छे Forex ट्रेडिंग प्लेटफॉर्म

उच्च तरलता

उच्च तरलता
सामग्री: एल्यूमीनियम, एल्यूमीनियम मिश्र धातु

ncll 2

उच्च आयातले तरलता र विदेशी मुद्रा सञ्चितिमा दबाब : गभर्नर

काठमाडौं, २३ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उच्च आयातले तरलता र विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले आयोजना गरेको छलफलमा गभर्नर अधिकारीले चालु आर्थिक वर्ष लागेपछि ४११ अर्बको कर्जा प्रवाह हुँदा ५० प्रतिशत कर्जा आयातमा फाइनान्स भएको बताए ।

‘साउनयता ४११ अर्बले कर्जा विस्तार हुँदा निक्षेप ६४ अर्ब मात्रै बढेको छ । निक्षेपको तुलनामा कर्जा विस्तार साढे तीन अर्ब बढी छ, जसले तरलता अभाव भयो’, उनले भने, ‘विस्तार भएको कर्जामा अधिक कर्जा आयातमा गयो, करिब ५० प्रतिशत कर्जा आयात फाइनान्समा गयो । कर्जा विस्तार भए पनि उच्च तरलता नेपालभित्र बसेन, जसको असर तरलतामा पर्‍यो ।’

आयात वृद्धिले सञ्चितिमा पनि दबाब बढेको उनले बताए । आयात बढ्दै जाँदा सञ्चिति घढ्दै गएको उनको भनाइ छ । ‘सञ्चिति प्रि कोभिडको भन्दा राम्रो भए पनि उच्च आयातले सञ्चिति पर्याप्तता सूचक कोभिड अगाडिको अवस्थामा आएको छ र निरन्तर घटिरहेको छ’, उनले भने, ‘रेमिट्यान्स पसि गत वर्षको यही अवधिको तुलनमा घटेको देखिए पनि मासिक औसत ८० अर्ब छ, जुन गत वर्षकै हाराहारी हो । कोभिड अगाडि ७२ अर्ब रहेकोमा बढेको छ । तर, उच्च आयातले गर्दा सबै क्षेत्रमा समस्या भयो, आयात बढ्दा सबै कुरालाई हिट गर्‍यो ।’
उनले चालु आवको मुद्रास्फीति निर्धारित लक्ष्य ६.५ प्रतिशतमा राख्न चुनौती बन्दै गएको बताए । बाह्य दबाब र बाढी-पहिरोले कृषि उत्पादनमा परेको असरले मुद्रास्फीतिमा दबाब पर्ने अवस्था देखिएको उनको भनाइ छ ।

उच्च तरलता डाई कास्ट हीट सिंक MPIF 35 / DIN30910 एल्यूमीनियम सामग्री

चीन उच्च तरलता डाई कास्ट हीट सिंक MPIF 35 / DIN30910 एल्यूमीनियम सामग्री आपूर्तिकर्ता

Modify your info","chatnow_chatinfotips2":"Fill in your contact info for getting accurate quotes and good service from suppliers","chatnow_product":"Product","chatnow_welcome":"Welcome to our website!","chatnow_connecting":"Connecting","chatnow_send":"Send","chatnow_reply_prefix":"hello [EMAIL],are you interested in [PNAME], ","chatnow_reply_content":"hello [EMAIL],are you interested in [PNAME], can you let me know your sepecific requirement, and the quantity, delivery port, I can quote you more quickly. If you have skype or whatsapp, pls tell me, we can chat more smoothly.">' pid=11925106 type="12" uid="56448" pname="उच्च तरलता डाई कास्ट हीट सिंक MPIF 35 / DIN30910 एल्यूमीनियम सामग्री" purl="/index.php?r=Products/Detail&productId=11925106" picurl="//hindi.castingaluminumparts.com/photo/pc23832439-mpif_35_din30910.jpg"> चैट

उच्च तरलता व्यवस्थापनमा बैंकिङ क्षेत्र चुक्दै

Image Not Found

तरलता कुनै पनि बैंक तथा वित्तीय संस्थाको दैनिक कार्य सञ्चालनका लागि अपरिहार्य साधन हो । एकातर्फ दायित्वको भुक्तानी गर्न तरलताको आवश्यकता पर्छ भने अर्कोतर्फ दैनिक कार्य सञ्चालनका लागि आवश्यक पर्छ । तरलता चाहिनेभन्दा बढी भयो भने लागत वृद्धि गर्छ र मुनाफामा समेत असर गर्छ, जसबाट व्यवस्थापकीय कार्यकुशलतामा समेत प्रश्न चिह्न खडा हुन्छ । तरलता बढी भयो भनेर लगानी बढाउने नाममा लगानीको गुणस्तरमा ध्यान पुर्‍याउन नसक्दा जोखिम बढ्ने सम्भावना पनि त्यत्तिकै रहन्छ । नगदमा परिणत गर्न उच्च तरलता सकिने सम्पत्तिलाई तरलता भनिन्छ । नगद, बैंक मौज्दात, भुक्तानी पाउनुपर्ने रकम आदि तरल सम्पत्ति हुन् । तरलतालाई चालू दायित्व भुक्तानी गर्ने मुख्य स्रोतका रूपमा लिइन्छ । चालू दायित्व भन्नाले सामान्यतया १ वर्षभित्र भुक्तानी गर्नुपर्ने दायित्व हो । बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य सर्वसाधारणको बचतलाई निक्षेपका रूपमा स्वीकार गरी कर्जाका रूपमा प्रवाह गर्नु हो । बैंकप्रतिको प्रतिष्ठा बचाउन मात्र नभई समग्र बैंकिङ उच्च तरलता व्यवसायप्रतिको विश्वास कायम राख्नसमेत तरलताको कुशल व्यवस्थापन जरुरी छ । आर्थिक वर्ष २०७६/७७ मा कोभिड–१९ का कारण आर्थिक गतिविधिहरू प्रभावित भई आर्थिक वृद्धिदर न्यून रहन गयो । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएका बन्दाबन्दीलगायत नियन्त्रणात्मक उपायका कारण पर्यटन, निर्माण, औद्यागिक उत्पादन, शैक्षिक संस्थालगायत गतिविधिहरू बढी प्रभावित हुन गई बैंकिङ क्षेत्रको लागनीसमेत खुम्चिन पुुगेको छ । महामारीको असर बाह्य व्यापार, राजस्व परिचालन, पूँजीगत खर्च र बैंकिङ क्षेत्रको कर्जा लगानीमा बढी देखिएको छ । हालका दिनहरूमा बंैकिङ क्षेत्रले उच्च तरलताको सामना गर्नु परिरहेको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा लगानी न्यून छ । बैंक तथा वित्तीय संस्थामा तरलता उच्च दरले वृद्धि हुनुमा कोभिड–१९ को असर, बजेटको प्रयाप्त खर्चको अभाव, विकास निर्माणको कार्यमा आएको मन्दी, लगानीको सम्भावनाको पहिचान हुन नसक्नु, लगानी गर्ने अवसर र क्षेत्रको कमी आदिका कारण तरलता बढी भएको छ । वाणिज्य बैंकहरूको औसत आधार दर २०७६ असोजमा ९ दशमलव ५६ प्रतिशत रहेकोमा २०७७ असोजमा ७ दशमलव ७३ प्रतिशत कायम भएको छ । २०७७ असोजमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ५ दशमलव ४५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ९ दशमलव ८३ प्रतिशत रहेको छ । २०७७ असारको तुलनामा २०७७ असोजमा कर्जाको ब्याजदरको तुलनामा निक्षेपको ब्याजदरमा बढी गिरावट आएको छ । २०७७ असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलव ७९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महीनामा यस्तो मुद्रास्फीति ६ दशमलव २१ प्रतिशत रहेको थियो । विडम्बना, मुद्रास्फीति तुलनात्मक रूपले घट्दा पनि पर्याप्त उत्पादन नभएर होला वस्तुतथा सेवाको मूल्य निरन्तर बढिरहेको देखिन्छ ।

उच्च कर्जा लगानीले तरलता अभाव

सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको अर्थ संवाद कार्यक्रममा बोल्दै उनले चालु आर्थिक वर्षको साढे चार महिना (कात्तिक १४ सम्म) मा तीन खर्ब ५१ अर्ब रूपैयाँ कर्जा लगानी हुँदा करिब ७० अर्ब रूपैयाँ मात्रै निक्षेप संकलन भएको जानकारी दिए।

‘२०७६ चैत १० मा कोरोना महामारीका कारण लकडाउन गरिएपछि कर्जा प्रवाहमा कमी आएको थियो,’ उनले भने, ‘तर उच्च तरलता अहिले आएर कर्जा लगानी हुने क्रम निकै बढेको छ।’ केही समययता तरलता अभाव हुनुमा कोरोना महामारीबाट औद्योगिक क्षेत्रले छिटो पुनरुत्थान गरेको अर्थमा बुझ्नुपर्ने उनको भनाइ छ।

‘पर्यटन र मनोरञ्जनबाहेक अन्य अधिकांश क्षेत्रको पुनरुत्थान भएको देखिएको छ,’ उनले भने। पछिल्लो समयमा विदेशबाट रेमिटेन्स पनि तुलनात्मक रूपमा कम प्रवाह भएकाले तरलता अभाव बढाइरहेको उनको भनाइ छ। गभर्नर अधिकारीले राजस्व संकलनमा कमी आउनु तथा विभिन्न वस्तुको आयात बढ्दा केही असहज अवस्था देखिएको बताए।

उच्च तरलता व्यवस्थापनमा बैंकिङ क्षेत्र चुक्दै

Image Not Found

तरलता कुनै पनि बैंक तथा वित्तीय संस्थाको दैनिक कार्य सञ्चालनका लागि अपरिहार्य साधन हो । एकातर्फ दायित्वको भुक्तानी गर्न तरलताको आवश्यकता पर्छ भने अर्कोतर्फ दैनिक कार्य सञ्चालनका लागि आवश्यक पर्छ । तरलता चाहिनेभन्दा बढी भयो भने लागत वृद्धि गर्छ र मुनाफामा समेत असर गर्छ, जसबाट व्यवस्थापकीय कार्यकुशलतामा समेत प्रश्न चिह्न खडा हुन्छ । तरलता बढी भयो भनेर लगानी बढाउने नाममा लगानीको गुणस्तरमा ध्यान पुर्‍याउन नसक्दा जोखिम बढ्ने सम्भावना पनि त्यत्तिकै रहन्छ । नगदमा परिणत गर्न सकिने सम्पत्तिलाई तरलता भनिन्छ । नगद, बैंक मौज्दात, भुक्तानी पाउनुपर्ने रकम आदि तरल सम्पत्ति हुन् । तरलतालाई चालू दायित्व भुक्तानी गर्ने मुख्य स्रोतका रूपमा लिइन्छ । चालू दायित्व भन्नाले सामान्यतया १ वर्षभित्र भुक्तानी गर्नुपर्ने दायित्व हो । बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य सर्वसाधारणको बचतलाई निक्षेपका रूपमा स्वीकार गरी कर्जाका रूपमा प्रवाह गर्नु हो । बैंकप्रतिको प्रतिष्ठा बचाउन मात्र नभई समग्र बैंकिङ व्यवसायप्रतिको विश्वास कायम राख्नसमेत तरलताको कुशल व्यवस्थापन जरुरी छ । आर्थिक वर्ष २०७६/७७ मा कोभिड–१९ का कारण आर्थिक गतिविधिहरू प्रभावित भई आर्थिक वृद्धिदर न्यून रहन गयो । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएका बन्दाबन्दीलगायत नियन्त्रणात्मक उपायका कारण पर्यटन, निर्माण, औद्यागिक उत्पादन, शैक्षिक संस्थालगायत गतिविधिहरू बढी प्रभावित हुन गई बैंकिङ क्षेत्रको लागनीसमेत खुम्चिन पुुगेको छ । महामारीको असर बाह्य व्यापार, राजस्व परिचालन, पूँजीगत खर्च र बैंकिङ क्षेत्रको कर्जा लगानीमा बढी देखिएको छ । हालका दिनहरूमा बंैकिङ क्षेत्रले उच्च तरलताको सामना गर्नु परिरहेको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा लगानी न्यून छ । बैंक तथा वित्तीय संस्थामा तरलता उच्च दरले वृद्धि हुनुमा कोभिड–१९ को असर, बजेटको प्रयाप्त खर्चको अभाव, विकास निर्माणको कार्यमा आएको मन्दी, लगानीको सम्भावनाको पहिचान हुन नसक्नु, लगानी गर्ने अवसर र क्षेत्रको कमी आदिका कारण तरलता बढी भएको छ । वाणिज्य बैंकहरूको औसत आधार दर २०७६ असोजमा ९ दशमलव ५६ प्रतिशत रहेकोमा २०७७ असोजमा ७ दशमलव ७३ प्रतिशत कायम भएको छ । २०७७ असोजमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ५ दशमलव ४५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ९ दशमलव ८३ प्रतिशत रहेको छ । २०७७ असारको तुलनामा २०७७ असोजमा कर्जाको ब्याजदरको तुलनामा निक्षेपको ब्याजदरमा बढी गिरावट आएको छ । २०७७ असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलव ७९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महीनामा यस्तो मुद्रास्फीति ६ दशमलव २१ प्रतिशत रहेको थियो । विडम्बना, मुद्रास्फीति तुलनात्मक रूपले घट्दा पनि पर्याप्त उत्पादन नभएर होला वस्तुतथा सेवाको मूल्य निरन्तर बढिरहेको देखिन्छ ।

रेटिंग: 4.85
अधिकतम अंक: 5
न्यूनतम अंक: 1
मतदाताओं की संख्या: 551
उत्तर छोड़ दें

आपका ईमेल पता प्रकाशित नहीं किया जाएगा| अपेक्षित स्थानों को रेखांकित कर दिया गया है *